निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओमा रमेश घिमिरे



काठमाडौं । सरकारले निक्षेप तथा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रमेश घिमिरे नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को बैठकको ४ वर्षको लागि सीइओ नियुक्त गरेको हो ।

घिमिरे एनसेलमा कानुन हेर्ने निर्देशक थिए । उनीसँग एसबीआई बैंकमा कम्पनी सचिवको रुपमा काम गरेको अनुभव छ ।


क्लिकमान्डु