८ महिनामा २ खर्ब २८ अर्बकाे लगानी स्वीकृत, बोर्ड र विभाग मार्फत कति ?



काठमाडौं । आर्थिक वर्ष २०७८र७९ को फागुनसम्म २ खर्ब २८ अर्ब लगानी स्वीकृत भएको छ ।

सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८र७९ अनुसार फागुनसम्म लगानी बोर्ड मार्फत १० खर्ब ८९ अर्ब १२ करोड ८९ लाख र उद्योग विभाग मार्फत ३ खर्ब ९६ अर्ब ५३ करोड लगानी स्वीकृत भएको छ ।

सर्वेक्षणका अुनसार फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या २ लाख ८३ हजार ३५८ पुगेको छ । प्रदेशगत रुपमा बागमती प्रदेशमा सबैभन्दा बढी ७०.७ प्रतिशत कम्पनी दर्ता भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १.२ प्रतिशत कम्पनी दर्ता भएका छन् ।


क्लिकमान्डु