नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी



काठमाडौं । नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणीमा रेष्टुरेन्ट, पार्टी हल लगायत छ ।

नयाँ बानेश्वरमा रहेको हुँदा सार्वजनिक कार्यक्रम बढी हुनेमा सो ठाउँ पर्छ ।

अहिलेपनि आगलागी भइरहेको छ । आगलागीमा भएको क्षति भने बाहिर आएको छैन ।


क्लिकमान्डु