साल्ट ट्रेडिङको सेयर मूल्य समायोजन



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले वितरण गरेको २० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस दिएपछि प्रतिकित्ता ७ हजार ८८९ रुपैयाँबाट समायोजन भएर प्रतिकित्ता ६ हजार ५७४ रुपैयाँ १७ मा झरेको छ ।


क्लिकमान्डु