दुर्लभ हिरा र पन्ना प्रयोग भएको चश्मा २५ देखि ५० करोडमा लिलामी गरिने



दुर्लभ हिरा र पन्ना प्रयोग भएको मुगलकालीन चश्मा लन्डनमा लिलामी हुने भएको छ । अक्टोबर २७ तारिख यो लिलामीका लागि राखेछन् ।

तर हालसम्म यो कुन शासनको खजानाबाट प्राप्त भएको भन्ने यकिन छैन । लिलामी गर्ने अक्सन हाउसका लागि हिरा तथा पन्नाको यो चश्मामा सन् १८९०को आसपास खास फ्रेम लगाइएको थियो ।

अक्सन हाउसनका अनुसार दुई वटा चश्मा करिब २ देखि ३.४ मिलियन डलरमा बिक्री गरिनेछ । लिलामी हुनुभन्दा अघि हङकङ र लण्डनमा यसको पहिलो पटक प्रदर्शन समेत गरिनेछ ।

बीबीसी हिन्दी


क्लिकमान्डु