सबैको लघुवित्त वित्तीय संस्थाले ३२.६८ प्रतिशत लाभांश दिने



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३२.६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीलाई ३१.०५ प्रतिशत बोसन तथा बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।


क्लिकमान्डु