फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप डाउन



सोसल मिडिया प्लेटफर्म फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राममा विश्वभर अचानक बन्द भएका छन् । यो समस्या सोमबार राति साढे ९ बजेदेखि शुरु भएको हो ।

तीन वटा सोसल साइटमा विशिवभर करोडौं प्रयोगकर्ता छन् । हालसम्म किन समस्या आयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।


क्लिकमान्डु