पृथ्वी सुब्बा गुरुङले पाएनन् विश्वासको मत, पक्षमा २७ र विपक्षीमा ३० मत

क्लिकमान्डु २०७८ जेठ २७ गते १८:०३ मा प्रकाशित

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

बिहीबार विश्वासको मतका लागि भएको मतदानमा गुरुङको पक्षमा २७ मत खसेको छ भने विश्वासको विपक्षमा ३० मत खसेको छ । एकजना उपस्थित भएर तटस्थ बसेका थिए । साथै २ जना सांसद अनुपस्थित भएका थिए ।

प्रदेश सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स