व्यक्तिगत श्रम स्वीकृती सेवा अब आइतबार र बुधबार मात्रै

126
Shares

काठमाडौं वैदेशिक रोजगार कार्यालयले केही समयका लागि रोकिएको श्रम स्वीकृती फेरि शुरु गरेको

कार्यालयका अनुसार कोभिडका कारण स्थगित वैशाख २६ गतेदेखि फेरि शुरु गरिएको जानकारी दिएको जसमा अब हरेक आइतबार बुधबार व्यक्तिगत श्रम स्वीकृती दिने भएको हो

तर यो सेवा यसअघि बायोमेट्रिक नभएकाहरुको हकमा मात्रै लागू हुनेछ बायोमेट्रिक भएकाहरुले अनलाइनबाटै श्रम स्वीकृती लिन सक्नेछन्