मेगा बैंकको ब्याजदर सार्वजनिक, कुनमा कति ब्याज ?



काठमाडौं । मेगा बैंकले माघ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ६ देखि ७ प्रतिशत र संस्थागत तर्फ ५ देखि ६.५० प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै बचतमा न्यूनतम ०.५० देखि ४ प्रतिशतसम्म ब्याज पाइने छ ।

मंसिरमा बैंकको आधारदर ७.५९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.५९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकबाट अधिकांश कर्जा लिँदा १२.५९ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट हाउजिङ, मोटरेज, अटो लोन, शैक्षिक धितोकर्जा लिँदा १२.५९ प्रतिशत ब्याज लाग्ने छ ।


क्लिकमान्डु