सानिमा इक्विटी फण्डले ७ प्रतिशत प्रतिफल दिने



काठमाडौं । सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि प्रतिफल घोषणा गरेको छ ।

फण्डले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट इकाइधनीहरुको लागि ७ प्रतिशत (करसहित) लाभांश दिने भएको छ ।


क्लिकमान्डु