काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को पहिलो दुई महिनामा १ अर्ब १६ करोड २५ लाख ६० हजारको प्याज आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार साउन र भदौ महिनामा मात्रै ३ करोड १४ लाख ९२ हजार ७२१ केजी प्याज आयात गरेको छ ।
भन्सार विभागका अनुसार सबैभन्दा बढी प्याज भारतबाट आएको छ ।
सरकारले प्याज आयातबाट मात्र सरकारले १० करोड ४८ लाख ३९ हजार भन्सार राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया