कमेडि सिरियल अड्डा आज मंगलबार ९ बजे बाट कमेडि प्लस टेलिभिजनमा



काठमाडौं । डिशहोमले सुरुगरेको हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा, आज बाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुँदैछ ।

विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन ।

भण्डारी का अनुसार हास्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि अड्डा केही फरक प्रस्तुति लिएर आएको छ ।

डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडि प्लस टेलिभिजनमा
‘अड्डा’ हेर्न सक्नेछन् ।


क्लिकमान्डु