सुनको मुल्य प्रतितोला ९ सयले घट्यो

क्लिकमान्डु २०७७ असोज १ गते ११:२० मा प्रकाशित

काठमाडौं । सुन मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेकोे छ । बुधबार ९७ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

आज छापावाला सुनको प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९६ हजार १ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँ छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स