उद्योग विभागले भोलिदेखि आकस्मिक बाहेकका सेवा एक साता स्थगित गर्ने



काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि उद्योग विभागले अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि स्थगित गरेको छ ।

विगागले आइतबार जारी गरेको सूचनामा भदौ १ गतेदेखि ७ गतेसम्म अतावश्यक बाहेकका सेवा स्थगित गर्ने जानकारी दिएको हो ।


क्लिकमान्डु