राजस्व छल्ने २ वटा फर्म विरुद्द राजस्व अनुसन्धानको मुद्दा



काठमाडौं । राजस्व छल्ने २ वटा फर्म विरुद्द राजस्व अनुसन्धान विभागले मुद्दा दायार गरेको छ ।

विभागले राजस्व चुहावट गरेको आरेपमा ६ करोड ६९ लाख रुपैयाँ बिगो कायम राखेर श्याम ग्लास इण्डष्ट्रिज विरुद्द ६ करोड ६ लाख बिगो कायम राखेर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको छ ।

यस्तै राजस्व चुहावट गर्ने महाशक्ति गुट्खा उद्योगलाई ६३ लाख ८ हजार बिगो राखेर मुद्दा दर्ता गरेको छ ।


क्लिकमान्डु