थप ६७१ जनामा कोरोना संक्रमण, कुल संख्या ७८४८ पुग्यो



काठमाडौं । नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँग नेपालमा कुल ७ हजार ८४८ कोरोना संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संक्रमित मध्ये हालसम्म हजार जना निको भएका छन् । बिहिबारमात्र जना उपचारपछि निको भएर १ हजार १४६ घर फर्किएका हुन् । जसमध्ये महिला  २ जना र    १७ जना  पुरुष निको भएका हुन् ।

बिहिबारमात्र थप २ जनाको कोरोनाको कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।


क्लिकमान्डु