कोरोना संक्रमणबाट पाल्पामा १ जनाको मृत्यु



काठमाडौं । कोरोनाका कारण पाल्पाका एकजनाको मृत्यू भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
मृतक ५  दिन अघि भारतबाट आएका थिए । संक्रमणबाट मृत्यु हुने ४५ वर्षे हुन् ।
ती पुरुष उपचारका लागि पाल्पाको मिसन अस्पतालमा जेठ २० गते भर्ना भएका थिए ।

 


क्लिकमान्डु