आइतबार १६६ जान संक्रमित थपिए, कुल १५६७ संख्या पुग्यो



काठमाडौं । आइतबार थप १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५६७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या १ लाख १९ हजार १९२ छ । भने कुल रेड जोनमा भएका मानिसहरूको संख्या ४७० छ ।


क्लिकमान्डु