अर्घाखाँचीका एकजना युवाको मृत्यु कोरोनाका कारण भएको पुष्टि

क्लिकमान्डु २०७७ जेठ १६ गते १६:३९ मा प्रकाशित

काठमाडौं । कोरोनाका कारण अर्घाखाँचीका एकजना युवाको मृत्यु भएको पुष्टि भएको छ । अर्घाखाँची भूमिकास्थानका ३५ वर्षे युवाको भारतबाट आउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको गत जेठ ११ गते मृत्यु भएको थियो ।

नेपाल प्रवेश भएसँगै उनको शरीरबाट नमूना लिइएको थियो । उनको मृत्यु कारण भएको बिहीबार गरिएको परीक्षणमा पुष्टि भएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स