कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट, हेर्नुहोस् (सूचि)



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि ९० अर्ब रुपैयाँ स्थानीय तहलाई र प्रदेश सरकारलाई ५५ अर्ब रुपैयाँ १९ करोड रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् ।

यसबाहेक स्थानीय तह र प्रदेश सरकारले सशर्त,विशेष र समपुरक अनुदान पाउने गर्छन् ।

प्रदेश अनुसार १ नम्बर प्रदेशले ७ अर्ब ९९ करोड रुपैयाँ,२ नम्बरले ७ अर्ब २ करोड रुपैयाँ,बागमति प्रदेशले ७ अर्ब ७१ करोड रुपैयाँ अनुदान पाउने छन् ।

गण्डकीले ७ अर्ब ११ करोड रुपैयाँ,५ नम्बरले ७ अर्ब ६३ करोड,कर्णालीले ९ अर्ब ६३ करोड रुपैयाँ र सुदुरपश्चिम प्रदेशले ८ अर्ब ७ करोड रुपैयाँ अनुदान पाउने छन् ।


क्लिकमान्डु