लोककल्याणकारी विज्ञापन अनलाइन संचार माध्यमलाई पनि दिने

क्लिकमान्डु २०७७ जेठ १५ गते १८:०२ मा प्रकाशित

काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापन अनलाइन संचारमाध्यमलाई पनि दिने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै लोककल्याणकारी बजेट अनलाइन संचारमाध्यमलाई पनि दिने जानकारी दिए । यसअघि अनलाइनलाई लोककल्याणकारी विज्ञापन थिएन ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स