लोककल्याणकारी विज्ञापन अनलाइन संचार माध्यमलाई पनि दिने



काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापन अनलाइन संचारमाध्यमलाई पनि दिने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै लोककल्याणकारी बजेट अनलाइन संचारमाध्यमलाई पनि दिने जानकारी दिए । यसअघि अनलाइनलाई लोककल्याणकारी विज्ञापन थिएन ।


क्लिकमान्डु