अब मुलुकभर एउटै फोन नम्बरमा एम्बुलेन्स सेवा पाइने

क्लिकमान्डु २०७७ जेठ १५ गते १६:३० मा प्रकाशित

काठमाडौं । अब मुलुकभर एउटै फोन नम्बरमा एम्बुलेन्स सेवा पाइने भएको छ ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै उनले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि अब एउटै फोन नम्बरबाट मुलुकभर एम्बुलेन्स सेवा उपलब्ध गराउने बताए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स