प्रदेशलाई ५५, स्थानीय तहलाई ९० अर्ब बजेट



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि बजेट भाषण समानीकरण, समपुरक अनुदानलाई यथावत राखेकाे बताएका छन् ।

प्रदेशलाई ५५ अर्ब र स्थानीय तहलाई ९० अर्ब रुपैयाँ विनियोजन गरेका बताए । संघीय सरकारको स्रोतको संकुचन आउने देखिएको बताए ।


क्लिकमान्डु