बुधबार मात्रै ११४ जना नयाँ संक्रमित थपिए, कुल संख्या ८८६ पुग्यो



काठमाडौं । बुधबार मात्रै कोरोनाका कारण ११४ जना नयाँ संक्रमित थपिएका । यसरी नेपालमा संक्रमति हुनेको कुल संख्या ८८६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये पुरूष ७९६ र महिला ९० जना छन् ।

हालसम्म १८३ जना उपचारपछि निको भएका छन् भने ४ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयका अनुसार हालसम्म ५८ हजार २७७ वटा पीसीआर परीक्षण भइसकेको छ ।


क्लिकमान्डु