अर्घाखाँचीका २ जनामा कोरोना पुष्टि



काठमाडौं । अर्घाखाँचीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा सोमबार गरिएको परीक्षणमा अर्घाखाँचीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार सोमबार साँझको पछिल्लो विवरण अनुसार कपिलवस्तुमा, २ जना, अर्घाखाँचीका २ जना, गुल्मीका थप २ जना र रुपन्देहीमा १ जनामा कोरोना पुष्टि भएको हो ।


क्लिकमान्डु