थप ३२ जनामा कोरोना भेटियो, कुल संख्या ५४८ पुग्यो

क्लिकमान्डु २०७७ जेठ १० गते ९:२१ मा प्रकाशित

काठमाडौं । शनिबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, सर्लाहीमा १३, रुपन्देहीमा ८ र बारा, चितवन, काठमाडौंमा १/१ गरी ३२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स