थप ९ जनामा कोरोना पुष्टि, कुल संख्या ५१६ पुग्यो

क्लिकमान्डु २०७७ जेठ ९ गते २०:२५ मा प्रकाशित

काठमाडौं । शुक्रबार थप ९ जनामा कोरोना भेटिएको छ ।

स्वास्थ्य मन्त्रलयका अनुसार बाराका ६ जना, सप्तरी, भक्तपुर र मकवानपुरमा १/१ जना गरी ९ जनामा नयाँ पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ५१६ पुगेको छ । हालसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स