शुक्रबार ३० जना संक्रमित थपिए, कुल संख्या ४८७ पुग्यो



काठमाडौं । शुक्रबार कपिलवस्तु, नवलपरासी, सर्लाही र  भरतपुरमा ३० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार  काठमाडौं, भरतपुर र चितवनमा गरिएको परीक्षणमा पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।


क्लिकमान्डु