गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिक आवतजावत गर्न नपाउने



काठमाडौं । सरकारले लकडायन लम्ब्याउँदै गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकको आवतजावतमा रोक लगाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले लकडाउनको अवधि बढाउँदै केही क्षेत्रमा खुला गरे पनि बाँकी क्षेत्रमा भएको बन्दलाई जारी राख्ने निर्णय गरेको हो । साथै १२ वर्षभन्दा मुनीका बालबालिका, असक्त भएका बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिकलाई आवतजावत गर्न नपाउने निर्णय गरेको हो ।


क्लिकमान्डु