घरमै बसेर कमाउनुहोस् मासिक २५ हजार, विज्ञापनसहित



काठमाडौं । यतिबेला नेपाल मात्रै होइन विश्वका एक तिहाइ मानिसहरु लकडाउनमा छन् । घरबाट बाहिर निस्कन पाएका छैनन भने अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन मनाही छ ।

यस्तो अवस्थमा कैयन मानिसले जागिरबाट हात धुनु परेको छ भने कैयन मानिसहरु घरबाटै काम गर्न मिल्ने काम खोजिरहेका छन् ।

यसैलाई ध्यानमा राख्दै एउटा कम्पनीले ५० जना जति घरबाटै काम गर्ने जनशक्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

मासिक २५ हजार तलब दिने गरी दैनिक ७ बजेदेखि  ४ बजेसम्म मंगलबारदेखि शनिबारसम्म काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

लिन टास्क डट कम नामक कम्पनीले गरेको विज्ञापनमा मेडिकल फारम भर्नुपर्ने उल्लेख गरिएको छ ।

हेर्नुहोस विज्ञापन

 


क्लिकमान्डु