कोरोना भाइरस उपचार कोषमा लक्ष्मी ग्रुपले १ करोड सहयोग गर्ने



काठमाडौं व्यवसायिक घराना लक्ष्मी ग्रुपले कोरोना भाइरसविरुद्ध लड्न करोड रुपैयाँ सहयोग गर्ने भएको

सरकारले सञ्चालन गरेको कोरोनो भाइरस संक्रमण रोकथाम नियन्त्रण उपचार कोषमा करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो

यसका साथै लक्ष्मी ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पतालहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनङका लागि फिबर क्लिक स्थापना गर्न पहल शुरु गरेको

यस्ता क्लिनक स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराइने हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारका रुपमा काम गर्ने लक्ष्मी ग्रुपका प्रमुख अञ्जनश्रेष्ठले जानकारी दिए

फिबर क्लिनिकले कस्तालाई सेवा दिन्छ ?

१) पछिल्लो १४ दिनमा विदेशमा रहेका

२) जो कोभिड१९ संक्रमित मानिसको सम्पर्कमा आएका छन्

३) सम्भावित लक्षणहरु जस्तै: ज्वरो वा ज्वरो बिना रुघाखकी देखिएकोमा

४) जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन

५) परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीका लागि । 

क्लिनिकको मूल उद्देश्य करोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधैनपठाइ क्लिनकमार्फत कोरोना भाइरस संक्रमण भए वा नभएको प्रारम्भिक जाँच गरिनेछ

जसले गर्दा अस्पतालका आपतकालीन विभाग का संक्रमण रोकथाम विभागका स्रोत साधनलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केन्द्रित हुन मद्दत गर्नेछ लक्ष्मी ग्रुपले देशभरका वटा अस्पतालमा स्तो क्लिनिक स्थापना गर्नेछ

हालसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय अस्पताल पोखरासँग क्लिन स्थापना गर्न सम्झौता भइसकेको ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए

अन्य देशहरुमा पनि यस्ता ज्वरोक स्क्रिनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा प्राथमिक रुपमा दबाब कम गर्न मद्दत पुर्याएक जसलेकरोनाको व्यवस्थापन रोकथाममा समेत महत्वपूर्ण भूमिका खेलेको

नेपालमा अहिले आएको कठीन परिस्थितीलाई सम्यमताका साथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई आफ्नो क्षेत्रबाट सक्गो सहयग गर्न ल्क्षमी ग्रुपवे आह्वन गरेको


क्लिकमान्डु