महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)



काठमाडौं । महाशिव रात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको अत्यधिक भीड लागेको छ । बिहीबार रातिदेखि भक्तजनहरु मन्दिरमा पुगेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समेत मन्दिरमा पुगी दर्शन गरिन् ।

महाशिवरात्रीका अवसरमा भारतबाट समेत ५ हजारभन्दा बढीको संख्यामा साधु र भक्तजनहरु पशुपतिनाथ मन्दिर आएका छन् ।


क्लिकमान्डु