कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाण्डौको भिमसेनगोलामा



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा ११७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।


क्लिकमान्डु