सेवाग्राहीसँग घुस लिने नापी कार्यालयका अमिन सुशिल बुढाथोकी रंगेहात पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं शंखरापुर नगरपालिका वडा नम्बर ७ साँखुस्थित नापी कार्यालयमा कार्यरत अमिन सुशिल बुढाथोकीलाई सेवाग्राहीसँग ४ हजार रुपैयाँ रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले घुस लिने दिने क्रममा दुबै जनालाई कार्यालय अगाडि रहेको किराना पसलको छेउमा रहेको गल्लीबाट पक्राउ गरेको हो ।


क्लिकमान्डु