अल्काटेलका स्मार्टफोन र फीचरफोन नेपाली बजारमा, कुन मोडलकाे मूल्य कति ?



काठमाडौं । अल्काटेल कम्पनीले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोन र फीचर फोन ल्याएको छ ।

कम्पनीले अल्काटेल वान, अल्काटेल १एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ ९३जीबी र्याम प्लस ३२ जीबी स्टोरेज०, र अल्काटेल ३ ९४जीबी र्याम र ६४जीबी स्टोरेज० स्मार्टफोनहरु तथा अल्काटेल २०५३डी, अल्काटेल २००३डी, अल्काटेल १०६६डी फीचर फोन सेगमेन्टमा नेपाली बजारमा ल्याएको छ ।

यसका अतिरिक्त कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसेसरिजमा ६ महिनाको वारेन्टी दिएको छ । अल्काटेलको नेपालका लागि आधिकारिक वितरक एसएचटिसी इन्टरनेशनल रहेको छ ।

अल्काटेल कम्पनीले उत्पादन गरेका कुन फोनलाई नेपाली कति मूल्य पर्छ ? हेर्नुहोस सूचीसहित

स्मार्टफोन सेगमेन्ट
अल्काटेल वानः इमर्सिभ फूल भ्यू १८ः९ रेसियो डिस्प्ले र सोसियल रेडी क्यामरा
बजार मूल्य रु ८,२४९
अल्काटेल १एसः ३जीबी र्याम र ३२ जीबी स्टोरेज, सूपथ मूल्यमा अक्टाकोर डिभाइस
बजार मूल्य रु.१४,७९९
अल्काटेल ३एक्सः ३जीबी र्याम र ३२ जीबी स्टोरेज, एक्स्प्याण्ड योर होराइजन्स
बजार मूल्य रु. १४,७९९
अल्काटेल ३ः ९४जीबी र्याम र ६४जीबी स्टोरज० एआर इमोजीको साथ ड्यूल १६ एमपी र ५ एमपी क्यामरा
बजार मूल्य रु. २१,४९०

फीचर फोन सेगमेन्टः
अल्काटेल १०६६डीः युवा वर्ग लक्षित डिजाइन र थुपै्र आर्कषक फिचरका साथ
बजार मूल्य रु. १,९१०
अल्काटेल २००३डीः ९७० एम।ए।एच ब्याट्री जसले दिन्छ ७ घण्टा सम्मको टक टाइम
बजार मूल्य रु. २,४७५
अल्काटेल २०५३डीः फोल्डेबल डिजाइन र थुपै्र आधुनिक फिचरस्
बजार मूल्य रु. ३,५९९


क्लिकमान्डु