क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लगिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लग्ने भएको छ ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा निश्चित प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएका बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ ।


क्लिकमान्डु