जनता बैंकले माग्यो २ सय जना कर्मचारी




काठमाडौं । जनता बैंकले २ सय जना कर्मचारी माग गरेको छ । बैंकले २ वटा तहमा गरी २ सय जना कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आवदेन दिनका लागि १७ जुलाईसम्मको मिति तोकेको छ ।

 


क्लिकमान्डु