शिखर इन्स्योरेन्समा जागिर खुल्यो, विभिन्न ५ पदमा कर्मचारी माग
काठमाडौं । शिखर इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले जारी गरेको सूचना अनुसार विभिन्न पाँच पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।
सूचना अनुसार म्यानेजर पदमा १ जना, ऐसिस्टेन्ट म्यानेजरमा १ जना, एसिस्टेन्ट÷डेपुटी म्यानेजर–माकेर्टिङ डिपार्टमेन्टमा केहि संख्या, अफिसर–फाइनान्स डिपार्टमा केहि र एक्जिक्युटिभ सेक्रेटरी पदमा एक जना कर्मचारी माग गरेको छ ।
आबेदन दिन चाहाने आबेदहरुले सुचना प्रकाशित भएको १५ दिनभित्र निबेदन, बायोडाटा, नागरिकता र सर्टिफिकेटहरुकोे फोटो र अहिले खिचाएको पासपोर्ट साइजको फोटो सहित आबेदन दिनुपर्नेछ ।