सिटिजन्स बैंकमा जागिर खुल्यो कुन पदमा कति ?



सिटिजन्स बैंकले चारवटा पदमा आवेदन माग गरेको छ ।

बैंकले प्रदेश म्यानजेदरको २ जना,ब्रान्ज म्यानजेर केही,रिलेसनसिप अफिसर केही र डिपोजिट मार्केटिङ अफिसर केही संख्यामा माग गरेको जनाएको छ ।

सबै पदमा न्यूनतम शैक्षिक योग्तता व्यवस्थापन विषयमा ब्याचलर पास भएको हुनुपर्ने छ ।
आवेदन बैकको वेवसाइट मार्फत दिनुपर्ने छ ।


क्लिकमान्डु