एनआईसी एशिया बैंकले माग्यो ११ पदमा ८६ जनाको आवेदन



काठमाडौं । एनआईसी एशिया बैंकले ११ पदमा ८६ जनाको आवेदन माग गरेको छ ।

बैंकले प्रवन्धकदेखि सहायकसम्मको पदमा आवेदन माग गरेको हो ।

सबैभन्दा बढी रिलेननसिप म्यानेजरको रुपमा ५० जना काठमाडौं उपत्यका र बाहिरको लागि आवेदन माग गरिएको छ ।

बैंकले मागेको पदको लागि २६ जुनसम्म आवेदन दिन सकिने जनाएको छ । यसको लागि वेवसाइटमा गएर आवश्यक फर्म भनुपर्ने हुन्छ ।


क्लिकमान्डु