एनआईसी एशिया बैंकले माग्यो ११ पदमा ८६ जनाको आवेदन

क्लिकमान्डु २०७६ जेठ २९ गते ९:४२ मा प्रकाशित

काठमाडौं । एनआईसी एशिया बैंकले ११ पदमा ८६ जनाको आवेदन माग गरेको छ ।

बैंकले प्रवन्धकदेखि सहायकसम्मको पदमा आवेदन माग गरेको हो ।

सबैभन्दा बढी रिलेननसिप म्यानेजरको रुपमा ५० जना काठमाडौं उपत्यका र बाहिरको लागि आवेदन माग गरिएको छ ।

बैंकले मागेको पदको लागि २६ जुनसम्म आवेदन दिन सकिने जनाएको छ । यसको लागि वेवसाइटमा गएर आवश्यक फर्म भनुपर्ने हुन्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स