बजेट पपुलिष्ट आयो, रोजगारी सिर्जना हुँदैनः डा बाबुराम भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट पपुलिष्ट आएको टिप्पणी गरेका छन् ।

बजेट भाषण सकिएपछि संघीय संसद्मा टिप्पणी गर्दै भट्टराईले रोजगारी सिर्जना नगर्ने बताए ।

‘निजी क्षेत्र सुधारको अपेक्षा गरेको थिएन,। सारमा हेर्दा पपुलिष्ट र बितरणमुखी बजेट आएको छ,’भट्टराईले भने । उनले बजेटले रोजगारी सिर्जना नहुँने बताए ।


क्लिकमान्डु