हिमालयन बैंककाे शाखा बाजुराकाे छेडेदहमा



काठमाडौं । हिमालयन बैंकले नयाँ शाखा बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी–५, छेडेदहबाट सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले उद्घाटन गरेका छन् । बैंकले उक्त शाखाबाट ग्राहकले अत्याधुनिक बैंङिग सुविधा पाउने बैंकले जनाएको छ ।


क्लिकमान्डु