कामना सेवा विकास बैैंकको नयाँ शाखा बुटवलको मैनाबगरमा



काठमाडौ । कामना सेवा विकास बैंकले बुटवल नगरपालिकाकोस्थित मैनाबगरमा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गर्दै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संÔिप्त जानकारी दिएका थिए ।


क्लिकमान्डु