नारायणगढदेखि माडीसम्म पल्सर राईड मेनिया सम्पन्न

क्लिकमान्डु २०७५ माघ २८ गते ११:०५ मा प्रकाशित


काठमाडा । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया” सम्पन्न गरेको छ । बजाजले माघ २७ गते उक्त ¥याली आयोजना गरेको थियो ।

पल्सर राईड मेनियामा नारायणगडका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए । उक्त राईड मेनिया नारायणगढबाट शुरु भएर माडीमा पुगेर समापन भएको थियो ।

पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको हो। एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने जानकारी दिएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक बितरक एनके मोटरस्ले नारायणगढबाट शुरु भएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजाने बताएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स