नेप्से परिसूचक ११.७४ अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ११.७४ अंकले बढेको छ ।
नेप्से परिसूचक ११.७४ अंकले बढेर ११८६.८० बिन्दुमा आएको छ ।

सबैभन्दा बढी नेपाल बैंकको कारोबार भएको छ । नेपाल बैंकको ४ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । नागरिक लगानी कोष ४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

समुहगत परिसूचकको आधारमा वाणिज्य बैंक बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ ।


क्लिकमान्डु