हिमालयन बैंकले १०.७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई १०.७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिले नगद लाभांशसँगै बोनस सेयर समेत प्रस्ताव गरेको हो ।

८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकको बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।


क्लिकमान्डु