लोकसेवाको तयारी गर्नेलाई खुसीको खबर, २ हजार अधिकृतको आवेदन मंसिरमा खुल्ने



काठमाडौं । लोकसेवा आयोगले २ हजार अधिकृत माग्ने तयारी गरेको छ ।

सरकारको आग्रहपछि लोकसेवाले विज्ञापनलाई केही समय पर सारेको थियो । संसोधित कार्यतालिका अनुसार लोकसेवा आयोगले मसिंर अन्तिम साता २ हजारको संख्यामा अधिकृतको आवेदन माग्ने तयारी गरेको छ ।

संघ,प्रदेश र स्थानीय तहको लागि कर्मचारी आवश्यक पर्ने हुँदा लोकसेवाले पहिलो पटक ठूलो संख्यामा अधिकृतको आवेदन माग्ने तयारी गरेको छ ।
सरकारको कारण लोकसेवाको आवेदन दुई महिना ढिला भएको हो ।


क्लिकमान्डु