एलआईसी नेपालको बोनस सेयर परिवर्तन, पुरानो भन्दा घट्यो



एलआईसी नेपालले प्रस्ताव गरेको बोनस सेयर परिवर्तन गरेको छ ।

एलआईसी नेपालले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट ३६ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेकोमा बीमा समितिले अस्विकृत गरेपछि बोनस सेयर घटाएर दिने भएको छ ।

एलआईसीले अब १२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करमको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने भएको जनाएको छ ।


क्लिकमान्डु