एनआईसी बैंकले माग्यो २ सय कर्मचारी, यसरी भर्नुहोस् आवेदन



काठमाडौं । एनआईसी एसिया बैंकले २ सय जनालाई जागिर दिने भएको छ। बैंकले ट्रेनि एसिस्टेन्ट पदका लागि २ सय जनाका लागि आवेदन खुल्ला गराएको हो ।

उपत्यका तथा उपत्यका बाहिरका ब्रान्चका लागि बैंकले एकसाथ आवेदन खुल्ला गरेको हो ।
आवेदकले स्नातकओतर ५० प्रतिशत मार्कस सहित उत्रीण गरेको हुनु पर्ने छ ।

यस पदका लागि १८ वर्षभन्दा माथि र ३० वर्ष भन्दा मुनीका आवेदकले फारम भर्न सक्ने छन् ।
इच्छुकले कार्तिक २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आवेदनका लागि  www.merojob.com/nicasiabank मा गई फारम भर्न सकिने छ ,


क्लिकमान्डु